Rule 2
३ दरखास्त उपर जाँचबुझ, छानविन र सिफारिशको अवधि
ः दरखास्तवालाबाट नाम
दर्ताको लागि प्राप्त हुन आएको दरखास्त उपर रजिष्ट्रारले जाँचबुझ गर्ने र सम्बन्धित
विषय समितिले छानविन तथा परिषदमा सिफाशि गर्ने कुल अवधि सामान्यतया बढीमा
तीन महिनाको हुनेछ ।